
Apr 24 2025 | २०८२, वैशाख ११ गते
मकवानपुर । इलाका प्रहरी काार्यालय मनहरी मकवानपुर प्रहरी टोलीले १३७ किलोग्राम लागुऔषध गाँजा बरामद गरेको छ । १०/१२ जनाको समुहमा रहेका अपरिचित व्यक्तिहरुले भारी बोकी राप्ती खोला तर्दै गर्दा गाँजा बरामद गरिएको हो । प्रहरीलाई देखेर सामान फाली भागेको र बरामद बोराभित्र गाँजा भेटिएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij