
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । पशुपतिनाथ मन्दिरको वनकालीमा एक जना पुरुषको शव फेला परेको छ ।
काठमाडौं महानगरपालिका-८ पशुपति वनकाली पार्किङ नजिकै पहिचान खुल्न नसकेका अन्दाजी ३५ वर्षीय पुरुषको शव फेला परेको हो ।
उनी ईन्द्र बहादुर घले भन्ने खुले पनि अन्य विवरण प्रस्ट नभइसकेको र अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij