Logo

Apr 24 2025 | २०८२, वैशाख ११ गते

Apr 24 2025 | २०८२, वैशाख ११ गते

भर्खरै भुकम्पको धक्का महसुस

भर्खरै भुकम्पको धक्का महसुस

  • काठमाडौं । भर्खरै भुकम्पको धक्का महसुस गरिएको छ । बझाङको रायाल केन्द्रविन्दु भएर भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ११ बजेर २ मिनेट जाँदा भुकम्प गएको छ ।

    images
    images
    images

    बझाङको रायाल आसपास केन्द्रविन्दु भएर गएको भुकम्प तीन दशमलव नौ रेक्टरस्केल रहेको केन्द्रले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij