
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । सूर्यदर्शन सहकारीको रकम अपचलन मुद्दामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई आज अदालत कास्कीमा उपस्थित गराइएको छ ।
रविलाई कार्तिक २ गते रास्वपाको पार्टी कार्यालय वनस्थलीबाट पक्राउ गरिएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij