
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । नेपाली महिला क्रिकेट टोली आज बेलुका स्वदेश फर्किँदै छ ।
यू-१९ नेपाली महिला टोली बेलुका सवा ६ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ ।
विश्वकप छनोटको हिजो भएको अन्तिम तथा निर्णायक खेलमा घरेलु टोली युएईलाई ८ विकेटले हराउँदै १९ वर्षमुनिको नेपाली महिला टोली पहिलो पटक विश्वकपमा पुग्न सफल भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij