
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आइतबार अहिलेसम्मकै उच्च मूल्यमा कारोबार हुँदै रेकर्ड बनाएको सुनको भाउ सोमबार तोलामा ४ सय रूपैयाँले घटेको छ । आज छापावाल सुन तोलाको १ लाख ६७ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, आज चाँदी तोलामा २० रूपैयाँले घटेर प्रतितोला २ हजार ६५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij