Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्पको धक्का महसुस

  • काठमाडौं । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर मंगलबार दिउँसो भूकम्पको धक्का महसुस गरिएको छ । दिउँसो २ बजेर २१ मिनेट जाँदा भूकम्प गएको हो ।

    images
    images
    images

    राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु जलवीरे रहेको छ । भूकम्पको धक्का ३.६ म्याग्निच्युड मापन गरिएको छ ।

    यसअघि गत भदौ १८ गते सिन्धुपाल्चोककै शिखरपुर केन्द्रबिन्दु भएर ४.२ म्याग्निच्युडको भूकम्प गएको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij