
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । इन्द्रजात्रामा बालेनको टिसर्ट लगाएर आएका युवायुवतीको समूहलाई प्रहरीले केही समय नियन्त्रणमा लिएर छाडेको छ । १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएर जनसेवा वृत्तमा राखेको थियो ।
‘हामीले व्यक्ति विशेषको नाममा नाराबाजी गर्दा समस्या आउँछ भनेर उहाँहरुलाई त्यहाँबाट हटाएका हौं, कतै लगेर राखिएको होइन’, उनले दाबी गरे ।
इन्द्रजात्रामा विवाद ल्याउन सक्ने देखिएपछि उक्त समूह सुरुमा प्रहरीको नोटिसमा परेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij