Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

ललितपुर मालपोतका कर्मचारी घुससहित दूई पक्राउ 

ललितपुर मालपोतका कर्मचारी घुससहित दूई पक्राउ 

  • ललितपुर । भूमिसुधार तथा मालपोत कार्यालय लगनखेल, ललितपुरमा कार्यरत नायब सुब्बा मन्दिपकुमार श्रेष्ठ र लेखापढी व्यवसायी रमेशलाल श्रेष्ठ घुस रकमसहित पक्राउ परेका छन् ।

    images
    images
    images

    सेवाग्राहीको जग्गा हालसाविकको क्रममा ट्रायल चेक गर्दा नक्साअनुसार क्षेत्रफल मिलाउनको लागि  घुस लिएका ४० हजार रुपैयाँ घुससहित पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij