Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

ललितपुरमा मृत अवस्थामा भेटियो दम्पती

ललितपुरमा मृत अवस्थामा भेटियो दम्पती

  • ललितपुर । ललितपुरको महालक्ष्मी नगरपालिकास्थित एक घरमा दम्पती मृत अवस्थामा भेटिएको छ । रमेश खड्काको घरमा सप्तरी राजविराज घर भएका ३२ वर्षीय सागर पोखरेल र उनकी २२ वर्षीय श्रीमती निर्मला पोखरेल मृत अवस्थामा भेटिएको महानगरीय प्रहरी परिसर लतितपुरले जनाएको छ । परिसरकी प्रमुख तथा एसएसपी किरण बज्राचार्यका अनुसार ‘फ्ल्याट भाडामा लिएर बस्दै आएका उनीहरुको कोठामा विषादीको बट्टासमेत बरामद भएको छ ।’ प्रारम्भिक अनुसन्धानमा उनीहरुले विष सेवनबाट आत्महत्या गरेको हुनसक्ने प्रहरीको अनुमान छ । उनीहरुको गत फागुनमा विवाह भएको थियो । विगत चार वर्षदेखि ललितपुरमा बस्दै आएका उनीहरु भेटनरी सामानको सप्लाईमा आवद्ध थिए । 

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij