Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

ललितपुरको लुभुमा एक दम्पत्ति मृत फेला

ललितपुरको लुभुमा एक दम्पत्ति मृत फेला

  • ललितपुर।  महालक्ष्मी नगरपालिकाका लुभुमा डेरा गरी बस्ने ३२ वर्षका सागर पोखरेल र उनकी श्रीमती २२ वर्षीया निर्मला पोखरेल मृत फेला परेका हुन्।  बाबा आमाले पटक–पटक फोन गर्दा समेत नउठेपछि कोठामा आएर हेर्दा छोराबुहारी मृत फेला परेको बयान उनीहरुले दिएको ललितपुर प्रहरी परिसरका प्रवक्ता एसपी प्रजवल महर्जनले जानकारी दिए।

    onlinepatrika
    Arghakhachi

    उनीहरु रहेको कोठामा सेल्फास नामक विषादी फेला परेको र दुवैजनाले बान्दा समेत गरेको हुँदा विष सेवनबाट मृत्यु भएको हुन सक्ने प्रहरीको आशंका छ।

    AGNI GROUP

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij