
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा एक घण्टाका लागि विमान उडान र अवतरण बन्द गरिएको छ ।
मार्किङको काम भइरहेका कारण उडान-अवतरण बन्द गर्नुपरेको विमानस्थल स्रोतले जनाएको छ ।
धावनमार्गको मार्किङ गर्ने क्रममा रङ पोखिएपछि त्यसले पाइलटलाई समस्या पर्ने भन्दै शनिवार अपरान्ह ४ः१५ देखि साँझ ५ः१५ बजेसम्म एक घण्टाका लागि उडान–अवतरण बन्द गरिएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij