Logo

Apr 26 2025 | २०८२, वैशाख १३ गते

Apr 26 2025 | २०८२, वैशाख १३ गते

दरबार पस्यो बालेन

दरबार पस्यो बालेन

  • काठमाडौं । काठमाडौं महानगरले काठमाडौं दरबार क्षेत्रका असाधारण सम्पदाहरुलाई असर पर्ने गरि बनाइएका संरचनालाई सात दिन भित्र हटाउन निर्देशन दिएको छ ।

    images
    images
    images

    महानगरले काठमाडौं विश्व सम्पदा क्षेत्रमा सुचीकृत ऐतिहासिक तथा पुरातात्विक सांस्कृतिक महत्व भएको काठमाडौं दरवार क्षेत्र भित्र असाधारण सम्पदाहरुलाई अत्यन्तै नकरात्मक असर पर्ने गरी निर्माण गरिएको अस्वाभाविक, असान्दर्भिक र अवैध संरचनाहरु ७ दिन भित्र हटाई यस महानगरपालिकालाई जानकारी दिन निर्देशन दिइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij