
Apr 22 2025 | २०८२, वैशाख ९ गते
नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच ‘वान टु वान’ वार्ता भएको छ ।
सभापति देउवा वरिष्ठ नेता पौडेललाई भेट्न बोहराटार पुगेका हुन्। सोमवार अपरान्ह देउवासँग पौडेलले करिब एक घण्टा संवाद गरेका हुन्। प्रतिनिधि सभा विघटनविरुद्ध पार्टीमा फरक-फरक विचार आइरहेको समय देउवाले पौडेललाई भेटेका हुन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij