Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

मानभवनमा संचालित सहकारीका अध्यक्ष पक्राउ

मानभवनमा संचालित सहकारीका अध्यक्ष पक्राउ

  • ललितपुर । मानभवनस्थित सुयोग बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष, उपाध्यक्ष र सचिव पक्राउ परेका छन् । बचतकर्ताको रकम ठगेको आरोपमा प्रहरीले अध्यक्ष सुनिल महर्जन, उपाध्यक्ष मलिका महर्जन र सचिव अर्पण कवालाई पक्राउ गरेको हो ।

    images
    images
    images

    बचतकर्ताहरुले २०८० चैत ७ गते जिल्ला प्रहरी परिसर ललितपुरमा ठगी सम्बन्धी कसुरमा मुद्दा दर्ता गराएको थियो । मुद्दा दर्तापछि फरार रहेका उनिहरुलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले बारा, ललितपुर र भक्तपुरबाट पक्राउ गरेको हो । संस्थामा कुल १२ सय बचतकर्ताको ४५ करोड बचत रहेको बुझिएको छ ।

    सुयोग बहुउद्देश्यीय सहकारीका अध्यक्षसहित तीन जना पक्राउ, ७ करोड ठगेको आरोप

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij