Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

मेयर हमालद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध 

मेयर हमालद्वारा विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध 

  • काठमाडौं । धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरूका लागि स्टेशनरी उपलब्ध गराउने भएका छन्। मेयर 

    onlinepatrika
    Arghakhachi

    हमालले आर्थिक वर्ष २०८१/८२ को तलब–सुविधाबाट करिब १० लाख रुपैयाँबाट कापी, कलम खरिद गरेर ग्रामीण क्षेत्रका सामुदायिक विद्यालयका विपन्न विद्यार्थीहरूलाई उपलब्ध गराउने भएका हुन्।

    AGNI GROUP

    मेयर हमालले सुरुदेखि नै आफ्नो पारिश्रमिकसहितका सबै सुविधा रकम विद्यालयलगायत सामाजिक क्षेत्रमा सहयोग गर्दै आएका थिए। उनले आर्थिक वर्ष २०७९र८० मा पनि करिब १० लाख रुपैयाँबाट कक्षा ८ मा सून्य नतिजा ल्याएका धनगढीका १७ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री उपलब्ध गराएका थिए। 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट