Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सांसदलाई पैसा बाड्ने मधेश सरकारको निर्णयविरुद्ध रिटको आज सुनुवाई

सांसदलाई पैसा बाड्ने मधेश सरकारको निर्णयविरुद्ध रिटको आज सुनुवाई

  • काठमाडौं । मधेश प्रदेश सभाका सांसदहरुलाई पैसा बाड्ने मधेश प्रदेश सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दामयर रिटमाथि आज सुनुवाई हुँदैछ ।

    images
    images
    images

    सो रिट सुनुवाईका लागि सर्वोच्चका न्यायाधीश शारंगा सुवेदीको एकल इजलासमा पेशी तोकिएको छ । मुख्यमन्त्री सतिश सिंह नेतृत्वको मन्त्रिपरिषद्को पहिलो बैठकले निर्वाचित सांसदलाई ५ करोड र समानुपातिक सांसदलाई डेढ करोडको योजना दिने निर्णय गरेको थियो ।

    सो निर्णयविरुद्ध मंगलबार मनिषकुमार मण्डल, पारितोषकुमार साह र आबिद हुसैनले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्याललाई विपक्षी बनाइ रिट दायर गरेका थिए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij