काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत काठमाडौँको कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आइतबार भएको नेपाल पुुलिस क्बल र वाग्मती प्रदेश बीचको खेलमा ब्याट्रिङ गर्दै नेपाल पुुलिस क्बलका खेलाडी । तस्बिर : रोशन सापकोटा÷रासस