
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । काठमाडौँ महानगरपालिकाले ‘टी ट्वान्टी विश्वकप’ खेलको निःशुल्क प्रत्यक्ष प्रसारण गर्ने भएको छ ।
टुँडिखेल, तीनकुने र हाँडी गाउँमा ‘टी टवान्टी विश्वकप’ क्रिकेट खेल हेर्नका लागि महानगरपालिकाले सार्वजनिक स्थानमा खेल हर्ने व्यवस्था गर्ने भएको हो ।
नेपाली समयअनुसार आज साँझ सवा ९ बजे नेपालले नेरल्याण्ड्ससँग खेल्दैछ । खेल हेर्नका लागि ठुला एलइडी स्क्रिन राखिने महानगरले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij