Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

यूएन पार्क–कुपण्डोल खण्डको पिच सडकबाट पोल सार्न शुरु

यूएन पार्क–कुपण्डोल खण्डको पिच सडकबाट पोल सार्न शुरु

  • काठमाडौं । यूएन पार्क–कुपण्डोल खण्डमा पोल सार्न शुरु भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले सडक बत्तीका पोलसमेत नसारी सडक पिच गरेको र यसबाट दुर्घटनाको जोखिम बढेको भन्दै आलोचना भएपछि ललितपुर महानगरपालिकाले आज बिहानदेखि पोल सार्न शुरु गरेको हो ।

    images
    images
    images

    पोल सार्न महानगर प्रहरीसहितको टोली परिचालन गरिएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij