Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

टी-२० विश्वकपमा भारत र पाकिस्तान : कुन टोली बलियो ?

टी-२० विश्वकपमा भारत र पाकिस्तान : कुन टोली बलियो ?

  • काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२४ सुरु भइसकेको छ । आयोजक अमेरिका र क्यानडाबीचको खेलबाट क्रिकेटको महाकुम्भ सुरु भएको छ । टी–२० विश्वकपको यो ९औं संस्करण हो र यस पटक अधिकतम २० टोलीले भाग लिइरहेका छन् । सबै टोलीलाई चार समूहमा विभाजन गरिएको छ ।

    images
    images
    images

    समूह ए मा एकअर्काका चरप्रतिद्धन्द्धी भारत र पाकिस्तान छन् । यो समूहमा क्यानडा, आयरल्याण्ड र अमेरिका पनि छन् । यो समूहका बलियो टोली भारत र पाकिस्तान नै हुन् ।

    यी दुई टोलीबीचको खेल जुन ९ मा हुनेछ, जसमा सारा विश्वको नजर रहनेछ । टी–२० विश्वकपमा भारत–पाकिस्तानबीचको खेल कस्तो रह्यो र कुन टोली हावी रह्यो थाहा पाऔं-

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij