Logo

Jul 15 2025 | २०८२, असार ३१ गते

Jul 15 2025 | २०८२, असार ३१ गते

शम्भुले व्यावसायिक रुपमा गर्नुभएको ड्रागन खेती

शम्भुले व्यावसायिक रुपमा गर्नुभएको ड्रागन खेती

  • भोजपुर । भोजपुरको टेम्केमैयुङ गाउँपालिका–८, गोगने सल्लेनीका शम्भु नेपालले  गर्नु भएको व्यावसायिक ड्रागन खेती । बाइस वर्षसम्म विराटनगरमा बसेर पुनः गाउँ फर्केका नेपालले अहिले २२ रोपनीमा १५ सय पिलरमा ड्रागन लगाउनु भएको छ भने अझ २५ सय पिलरमा लगाउने लक्ष्य उहाँको छ ।

    images
    images
    images

    अठार रोपनी क्षेत्रफलमा पनि व्यावसायिक कागती खेती गर्नुभएको छ । तस्बिर ः युवराज विष्ट÷रासस

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij