Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

प्रेस संगठनले विज्ञप्ति जारी गर्दै सर्वोच्चको ‘चेतावनी’प्रति जनायो आपत्ति

प्रेस संगठनले विज्ञप्ति जारी गर्दै सर्वोच्चको ‘चेतावनी’प्रति जनायो आपत्ति

  • काठमाडौं । रातोपाटी डटकम र नेपाल खबर डटकम अनलाइनमा प्रकाशित समाचारलाई लिएर सर्वोच्च अदालतबाट जारी प्रेस विज्ञप्तिप्रति प्रेस संगठन नेपालले गम्भीर ध्यानाकर्षण गरेको छ । यही माघ २ गते शुक्रवार सर्वोच्चद्वारा जारी प्रेस विज्ञप्तिप्रति प्रेस संगठन नेपालले आपत्ति जनाएको हो ।

    images
    images
    images

    शनिवार एक विज्ञप्ति जारी गर्दै प्रेस संगठनले माघ २ मा सर्वोच्चबाट जारी विज्ञप्तिमा आचारसंहिता र कानूनको हवाला दिँदै सञ्चार माध्यम र सञ्चारकर्मीहरु विरुद्ध धम्कीपूर्ण भाषा प्रयोग गरिएको ठहर गरेको छ ।

    press-release.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij