काठमाडौं । नेपालका प्रिन्स दाहाल विश्व जुनियर ब्याडमिन्टनको वरियता क्रममा तेस्रो स्थानमा पुगेका छन्। चार स्थान माथि उक्लिएका भारतका वरुण कपुर दोस्रो नम्बरमा पुगेका छन्। वरियतामा डेनमार्कका म्याड्स जोएल मोलर शीर्ष स्थानमा छन्। उनी तीन स्थान माथि उक्लिएका हुन्।