Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

नेपालमा कोरोनाको खोपको आपत्कालिन प्रयोगका लागि बाटो खुल्यो, कोभिसिल्डलाई अनुमति

नेपालमा कोरोनाको खोपको आपत्कालिन प्रयोगका लागि बाटो खुल्यो, कोभिसिल्डलाई अनुमति

  • ललितपुर ।  औषधि व्यवस्था विभागले भारतमा निर्माण भइरहेको कोभिड–१९ विरुद्धको खोप ‘कोभिसिल्ड’ लाई नेपालमा आपत्कालिन प्रयोगका लागि अनुमति दिएको छ ।  विभागको शुक्रबार बसेको बैठकले खोपको आपत्कालिन प्रयोगका लागि अनुमति दिएको हो ।  योसँगै ‘कोभिसिल्ड’ नेपालमा आपत्कालिन प्रयोगको अनुमति पाउने पहिलो कोभिड–१९ विरुद्धको खोप बनेको छ ।

    images
    images
    images

    भारतमा पनि यो खोपले आपत्कालिन प्रयोगका लागि अनुमति पाइसकेको छ । शनिबारबाट भारतमा कोरोनाविरुद्धको खोप अभियान सञ्चालन हुँदैछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij