Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

ब्याडमिन्टनमा प्रिन्सको छलाङ, विश्व वरियताको तेस्रो नम्बरमा

ब्याडमिन्टनमा प्रिन्सको छलाङ, विश्व वरियताको तेस्रो नम्बरमा

  • काठमाडौं । ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल जुनियर ब्याडमिन्टनको विश्व वरियताको तेस्रो नम्बरमा उक्लिएका छन् ।

    images
    images
    images

    ब्याडमिन्टनको विश्व महासंघले सार्वजनीक गरेको नयाँ वरियता अनुसार ब्याडमिन्टन स्टार प्रिन्स जुनियरतर्फ विश्व वरियताको तेस्रो स्थानमा उक्लिएका हुन् ।

    उनी भन्दा माथि भारतका वरुण कपुर र डेनमार्कका म्याड्स मुलर रहेका छन् । प्रिन्सले जुनियर ब्याडमिन्टनमा अहिलेसम्मकै ठुलो सफलता हात पारेका हुन् ।

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij