Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या

नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या

  • काठमाडौं । सप्तरीमा ड्युटीमा रहेका नेपाल बैंक लिमिटेडका सुरक्षा गार्डको हत्या भएको छ।

    images
    images
    images

    सप्तकोशी नगरपालिका-१ फत्तेपुरस्थित शाखामा कार्यरत सुरक्षागार्ड ५५ वर्षीय परशुराम फुँयालको हत्या भएको हो । बिहीबार बिहान करिब सवा ६ बजेतिर शव फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डीएसपी ढुण्डिराज न्यौपानेले जानकारी दिए ।

    फुँयालको शरिरमा खुकुरीले प्रहार गरेको देखिन्छ । घटनाबारे अनुसन्धान भइरहेको डीएसपी न्यौपानेले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij