Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सबिता नगदसहित पुरस्कृत

सबिता नगदसहित पुरस्कृत

  • काठमाडौं । राष्ट्रिय फुटबल टोली तथा एपिएफकी फरवार्ड सबिता रानामगरलाई एभरग्रीन कन्स्ट्रकसन एन्ड कन्स्लटेन्सी प्रालिले नगदसहित पुरस्कृत गरेको छ ।

    images
    images
    images

    प्रालिका अध्यक्ष अभिषेक कोइराला र मेनेजर संदिप प्रधानले सवितालाई चेक हस्तान्तरण गरेका थिए । साउदी अरेबियामा फागुनमा भएको वाफ च्याम्पियनसिपमा उच्च प्रदर्शन गरेको भन्दै प्रालिले उनलाई नगदले पुरस्कृत गरेको हो ।

    जोर्डनसँगको फाइनलमा पेनाल्टीमा नेपाल ५–३ गोलले पराजित भएको थियो । निर्धारित समय २–२ को बराबरीमा सकिएको थियो । फाइनलमा सबिताले नेपालका लागि पहिलो गोल गरेकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij