Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

हिमपातले चौरी पालन व्यवसाय संकटमा

हिमपातले चौरी पालन व्यवसाय संकटमा

  • सिमकोट – पछिल्लो हिमपातपछि हिमाली जिल्ला हुम्लामा चौरी पालन व्यवसाय संकटमा परेको छ। चौरी गाई चर्ने क्षेत्र हिमपातले सेताम्मे हुँदा चरन अभावमा चौरी पाल्न कठिन भएको हो। ११६ वटा चौरी गाई भएको नाम्खा गाउँपालिका वडा नम्बर ६ हिमालपारीको लिमी गाउँमा रहेको चौरी श्रोत केन्द्रमा पनि हिमपातपछि चौरीलाई स्याहार गर्न समस्या भएको लिमी हल्जी गाउँका फुन्जोक लामा तामाङले बताए।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij