Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

नेपाल–भारत संयुक्त  बैठक जारी

नेपाल–भारत संयुक्त  बैठक जारी

  • काठमाडौं ।  शुक्रबार नयाँ दिल्लीमा भएको नेपाल–भारत संयुक्त आयोगको छैठौँ बैठकअघि परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र उनका भारतीय समकक्षी एस जयशंकर। लगत्तै आयोगको बैठक सुरु भएको हो । संयुक्त आयोगको बैठकको अध्यक्षता दुवै परराष्ट्रमन्त्रीले संयुक्त रुपमा गरेका छन्। नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतीय विदेश मन्त्री Pradeep-Gawali-s-jaya-shankar (1).jpgबीच अनौपचारिक छलफल भएको थियो। उनीहरुबीच झण्डै १५ मिनेट छलफल भएको थियो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij