
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं । कैलालीको गोदावरी नगरपालिका–५ गेटास्थित सामुदायिक वनबाट प्रहरीले अवैध लागूऔषधसहित पाँच जनालाई पक्राउ गरेको छ।प्रहरीले उनको साथबाट २ सय ५० ग्राम अवैध लागूऔषध गाँजा, नियन्त्रित लागूऔषध ९४ पीस स्पामोपरिभ क्याप्सुल, १५ पिस नाइट्रोभेट र १ बोतल डाइलेक्स डिसी बरामद गरेको छ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुर र अस्थाई प्रहरी पोष्ट राजदेवीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा यादवको साथबाट लागूऔषध फेला पारी पक्राउ गरेको हो।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij