Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

सुनको मूल्य घट्दा चाँदी बढ्यो

सुनको मूल्य घट्दा चाँदी बढ्यो

  • काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा ६ सय रुपैयाँले घटेर १ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    images
    images
    images

    तेजाबी सुनको मूल्य तोलाको १ लाख ३७ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ । यस्तै, बिहीबार चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले बढेर प्रतितोला १ हजार ७ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij