Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

क्रिप्टो कारोबार गर्ने दुई पक्राउ

क्रिप्टो कारोबार गर्ने दुई पक्राउ

  • काठमाडौं । यूएसडीटी (क्रिप्टो करेन्सी) मार्फत गैरकानुनी कारोबार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ परेका छन् । नेपालगन्ज-२० का अमृतकुमार बर्मा र जानकी गाउँपालिका-१ बस्ने रियाज खालाई जिल्ला प्रहरी कार्यालय बाँकेले प्रक्राउ गरेको हो ।

    onlinepatrika
    Arghakhachi

    उनीहरुले दैनिक करिब १ करोडसम्म अवैध कारोबार गरेको पाइकएको बाँके प्रहरी प्रवक्ता, प्रहरी नायव उपरीक्षक नारायण डाँगीले बताए । उनका अनुसार बर्मा र खाले बिनान्स र बिटगेटमार्फत अवैध कारोबार गरेका थिए ।

    AGNI GROUP

    पक्राउ परेका दुवै जनालाई नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा ९५ बमोजिम कसुर गरेको देखिएकोले कारबाहीका लागि प्रहरीले प्रक्रिया अगाडि बढाएको छ । उनीहरुमाथि प्रहरीले बाँके जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान गरिरहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट