Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

मासु खाँदा हड्डी अड्किएर ज्यान गयो

मासु खाँदा हड्डी अड्किएर ज्यान गयो

  • काठमाडौं । चितवनको भरतपुर महानगरपलिका–१ स्थित शरदानगरमा बस्दै आएका २२ वर्षीय करण सुनारको घाँटीमा हड्डी अड्किएर मृत्यु भएको छ ।

    images
    images
    images

    उनलाई स्थानीय सिद्धेश्वर हेल्थ केयर शारदानगरमा उपचार गरी औषधी दिइएको थियो ।

    त्यसपछि उनी अंकलकै घरमा बसेर आराम गरिरहेका थिए । तर बिहीबार उनको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि भरतपुर अस्पताल लगिएको थियो । भरतपुर अस्पतालमा उपचारको क्रममा सुनारको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij