Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

दोलखामा भूकम्पको धक्का महसुस

दोलखामा भूकम्पको धक्का महसुस

  • ललितपुर ।  दोलखामा भूकम्पको धक्का महसुस गरिएको छ । दोलखाको जुगु आसपास केन्द्र बिन्दु भएर साँझ करिब ५ः२५ बजे ४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ।

    images
    images
    images

    भूकम्पको धक्का दोलखा र आसपासका क्षेत्रमा महसुस गरिएको थियो । उक्त भूकम्प २०७२ साल वैशाख १२ गते गएको भूकम्पकै पराकम्प भएको केन्द्रले जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij