Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

घाँटी रेटिएको अवस्थामा दम्पत्ती फेला

घाँटी रेटिएको अवस्थामा दम्पत्ती फेला

  • काठमाडौं । बाँकेमा घाँटी रेटिएको अवस्थामा दम्पत्ती गम्भिर अवस्थामा भेटिएका छन् ।

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी नारायण डाँगीका अनुसार खजुरा गाउँपालिका-३ बी गाउँका अन्दाजी २५–२६ वर्षका श्रीमान महेन्द्र रावत र श्रीमती गितासिंह ठकुरी धारिलो हतियारले घाँटी रेटेर अवस्थामा भेटिएका हुन् ।

    गम्भीर अवस्थामा रहेका दुवै जनालाई इलाका प्रहरी कार्यालय धनौली खजुराबाट गएको प्रहरी टोलीले उपचारका लागि भेरी अस्पतालमा पुर्‍याएको थियो ।

    उनीहरुलाई त्यहाँबाट रिफर गरी नेपालगन्ज मेडिकल कलेजमा पठाइएको छ । कसले घाँटी रेटेर हत्या गर्न खोजेको हो सो बारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij