Jul 14 2025 | २०८२, असार ३० गते
नवलपुर । देवघाटधामको वेणी सङ्गममा स्नान गर्न जानका लागि जलयात्रा गर्दै तीर्थालु । नवलपरासी, चितवन र तनहुँको सिमानामा पर्ने देवघाटधाममा माघे सङ्क्रान्ति मेला भर्न स्वदेश तथा विदेशदेखि भक्तजन आउने गर्दछन् । तस्वीरः टेकराज पोखरेल, रासस
समाचार शाखा ९८५१४-०८८०२ (98514-08802)
विज्ञापन शाखा ९८५१४-०८८०१ (98514-08801)
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij