Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

पेस्तोल सहित कपनबाट एक युवा पक्राउ

पेस्तोल सहित कपनबाट एक युवा पक्राउ

  • काठमाडौं । कपनबाट काठमाडौं प्रहरीले एक व्यक्तिलाई पेस्तोलसहित नियन्त्रणमा लिएको छ । गुण्डागर्दी तथा अवैध हातहतियार नियन्त्रणका लागि अभियान चलाएको प्रहरी टोलीले सरस्वती नगरबाट २८ वर्षिय प्रशान्त लिम्बुलाई नियन्त्रणमा लिएको हो ।

    images
    images
    images

    शंकास्पद गतिविधि गरेको सुचनाको आधारमा ताप्लेजुङ फुङलिङ स्थायी ठेगाना भएका लिम्बुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    लिम्बुको घरमा खोजतलास गर्दा कटुवा पेस्तोल एक थान, धारिलो चक्कु २ थान, फलामको हम्बर एक थान र मोबाइल बरामद गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij