Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

ओलीमाथि आक्रमक गगन

ओलीमाथि आक्रमक गगन

  • काठमाडौं । नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला मञ्चमा बसेर एकसाथ संविधान पढ्न आउन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले संविधान नपढेको बताएको भन्दै उनले खुला मञ्चमा जनताको बीचमा संविधान पढ्न आह्वान गरेका हुन् ।

    images
    images
    images

    तपाईं मैदान छाडेर भागेको सुवास नेम्वाङलाई लिएर आउनुहोस्, हामी संविधान जारी गर्ने रामवरण यादव बोकेर आउँछौं । खुल्ला मञ्चमा जनताको बीचमा संविधान पढौं,’ थापाले भने । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij