Logo

Jun 21 2026 | २०८३, असार ७ गते

Jun 21 2026 | २०८३, असार ७ गते

दक्षिण ललितपुरको अध्यक्ष कप फुटवल छोर्गे विद्वारा कव्जा पहिलो बन्न सफल

दक्षिण ललितपुरको अध्यक्ष कप फुटवल छोर्गे विद्वारा कव्जा पहिलो बन्न सफल

  • काठमाडौं । सुदुर दक्षिण ललितपुरको प्युटरमा बागमती गाउँपालिकाको आयोजनमा भएको ‘बागमती अध्यक्ष कप’ फुटबल प्रतियोगितामा पहिलो बन्न सफ छोर्गे युवा क्लब ‘वि’ एक लाख रुपैयाँ नगदको साथमा ट्रफी उचाल्यो भने दोस्रो टिम छोर्गे युवा क्लब ए ले ५० हजार रुपैयाँ जित्न सफल भयो र तेस्रो स्थान वसन्त क्लवले  बाजी मारेपछि २५ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र पाएको थियो ।

    onlinepatrika
    Arghakhachi

    समापन कार्यक्रमलाई सम्बोधन गर्दै गाँउपालिकाका अध्यक्ष विरबहाादुर लोप्चनले दक्षिण ललितपुरमा लगातार दोश्रोपल्ट फुटवल प्रतियोगिता आयोजना गर्न सफल भएको भन्दै सन्तोष व्यक्त गरे । उनले भने,‘हामी खयरघारी रंगलशाला बनाउन बजेट विनियोजना गरेका छौं।आउँददोआर्थिक बर्षमा थप बजेट राखेर सुविधा सम्पन खेल मैदान बनाउनेछौं ।’ उपध्यक्ष रञ्जना तिमल्सिननाले गाउपालिकाले व्याडमिन्टन प्रतियोगिता समेत आायोजन गर्ने योजना सार्वजनिक गरिन् ।

    AGNI GROUP

     

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij