Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

कता जित्नुहुन्छ कमरेड ?

कता जित्नुहुन्छ कमरेड ?

  • काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वमन्त्री महेश बस्नेतले अवको निर्वाचनमा पुष्पकमल दाहाल, प्रचण्ड र माधव नेपालहरुको सर्मनाक पराजय निश्चित हुने ठोकुवा गर्नुभएको छ । नेकपा बिभाजन गर्दै देश र पार्टीबिरुद्ध गद्धारी गरेको तथ्य सवै नागरिकले थाह पाइसकेको कारण अवको निर्वाचनमा प्रचण्ड–माधवहरु पत्तासाफ हुने ठोकुवा गर्नुभएको हो ।

    images
    images
    images

    ‘प्रचण्ड कमरेड, अव कहाँबाट चुनाव जित्नुहुन्छ ? अघिल्लो पटक चितवनबाट जिताइयो, अव कहाँबाट जित्नु हुन्छ ? कहाँबाट चुनाव लडनु हुन्छ ?’ युवा संघ नेपालले काठमाडौंमा आयोजित भेलामा इञ्चार्जसमेत रहनुभएका नेता बस्नेतले भन्नुभयो, ‘चितवनमा अव जमाना वफत हुन्छ, रोल्पाबाट लडनु हुन्छ, जित्न संभव छैन, हुम्ला जाने हो ? संभव छैन, काठमाडौं आउने हो ? जित्न सम्भव छैन, सिरहा वा रुकुम जाने ? त्यहाँ पनि संभव छैन ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij