
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा १ हजार रुपैयाँले बढेर १ लाख २६ हजार र तेजाबी सुन तोलाको १ लाख २५ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, सोमबार चाँदीको मूल्य भने स्थिर रहेर तोलाको १ हजार ४ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij