Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

समाजवादी मोर्चाको संयोजकमा विप्लव

समाजवादी मोर्चाको संयोजकमा विप्लव

  • काठमाडौं । समाजवादी मोर्चाको संयोजकमा नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई तोकिएको छ । आज बसेको मोर्चाको बैठकले यसअघिका संयोजक नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई विस्थापित गर्दै नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई संयोजक बनाएको हो ।

    images
    images
    images

    आलोपालो नेतृत्वको प्रावधान अनुसार विप्लबलाई संयोजक बनाइएको बैठकपछि माओवादी केन्द्रका महासचिव देव गुरुङले जानकारी दिए । सञ्चारकर्मीसँग कुरा गर्दै महासचिव गुरुङले अहिलेसम्म विभिन्न ५८ जिल्लामा मोर्चाको संयोजन समिति गठन भइसकेको बताए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij