Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

१०१ किलो मालाले ओलीलाई रौतहटमा स्वागत

१०१ किलो मालाले ओलीलाई रौतहटमा स्वागत

  • काठमाडौं । रौतहटमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलिलाई १०१ किलो मालाले स्वागत गरिएको छ । नेकपा एमाले जिल्ला कमिटी रौतहटको १० औं जिल्ला अधिवेशनको उद्घाटन गर्न रौतहट आएका अध्यक्ष ओलीलाइ १०१ किलो मालाले स्वागत गरिएको हो ।

    images
    images
    images

    दशौँ जिल्ला अधिवेशनले रौतहटमा नयाँ जिल्ला कार्य समिति चयन गर्नेछ । एमाले जिल्ला अध्यक्षको लागि ४ जनाको नाम चर्चामा रहेको छ । अध्यक्षको लागि अखिलेश्वर चौधरी,सचितानन्द साह,रुपेश पटेल र बबन सिंहको नाम चर्चामा रहेको एमालेका स्थानीय नेताहरुले बताएका छन ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij