Logo

Jun 17 2025 | २०८२, असार ३ गते

Jun 17 2025 | २०८२, असार ३ गते

‘नील रिबन’ लगाएर सदन गए रास्वपाका सांसदहरू

‘नील रिबन’ लगाएर सदन गए रास्वपाका सांसदहरू

  • काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरुले निलो रिबन भिरेर संसद भवन पुगेका छन् ।

    images
    images
    images

    गृहमन्त्रीको राजीनामा माग गर्दै यसअघि निरन्तर संसदमा विरोध जनाउँदै आइरहेका छन् । तर सरकारले निरन्तर पेलेर संसद अघि बढाएपछि विरोधस्वरुप ‘निलो रिबन’ भिरेर संसद भवन प्रवेश गरेका हुन् ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij