Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सूर्यदर्शन सहकारी ठगी प्रकरण: राईका अन्य दुई साथिविरुद्ध पनि इन्टरपोलमा डिफ्यूजन नोटिस

सूर्यदर्शन सहकारी ठगी प्रकरण: राईका अन्य दुई साथिविरुद्ध पनि इन्टरपोलमा डिफ्यूजन नोटिस

  • काठमाडौं । एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा आरोपी जीबी राईविरुद्ध डिफ्यूजन नोटिस जारी भएसँगै थप दुई जनाविरुद्ध इन्टरपोलमा डिफ्यूजन नोटिस जारी भएको छ ।

    images
    images
    images

    सूर्यदर्शन सहकारीका पदाधिकारीले गरेको बचतकर्ताको एक अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा उनीहरू जोडिएका हुन् । सूर्यदर्शन सहकारीका वर्तमान अध्यक्ष थानबहादुर बुढामगर र पूर्वअध्यक्ष भूपेन्द्र राईविरुद्ध आइतबार अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को महासचिवालयले डिफ्यूजन नोटिस जारी गरेको छ । शुक्रबार यसमा जोडिएका मुख्य आरोपी जीबी राईविरुद्ध डिफ्यूजन नोटिस जारी भएको थियो ।

    सूर्यदर्शन सहकारी ठगी प्रकरणमा प्रहरीले जीबीसहित १९ जनालाई पक्राउ पुर्जी जारी गरेको थियो । तीमध्ये १५ जना फरार छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij