Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

सिन्धु विकास बैंकको स्वतन्त्र संचालकमा कार्की नियुक्त

सिन्धु विकास बैंकको स्वतन्त्र संचालकमा कार्की नियुक्त

  • काठमाडौं । सिन्धु विकास बैंकको स्वतन्त्र संचालकमा भरत बहादुर कार्की नियुक्त भएका छन् । कम्पनीको माघ ८ गते बसेको संचालक समितिको बैठकले नीति नियमको अधिनमा रही बैंकको स्वतन्त्र संचालक पदमा ललितपुर १४ नखिपोट निवासी कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij