Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

स्काभेटरमा आगो लगाउने पाँचजना पक्राउ

स्काभेटरमा आगो लगाउने पाँचजना पक्राउ

  • काठमाडौं । सोलुखुम्बुमा चारवटा स्काभेटरमा आगो लगाएको आरोपमा पाँचजना पक्राउ परेका छन् । करिब आठ महिनाको अवधिमा चारवटा स्काभेटरमा आगजनी गरेको घटनामा संलग्न भएको आरोपमा पाँचजनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

    images
    images
    images

    थुलुङ दूधकोसी गाउँपालिकामा विभिन्न समयमा चारवटा स्काभेटरमा आगजनी गर्ने कार्यमा संलग्न रहेको आरोपमा सुवास राई, एक नाबालक, थुलुङ, हेमन्त राई, एकराज राई र सन्दीप राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

    प्रहरीका अनुसार पक्राउ परेका पाँचैजनाविरुद्ध मुद्दा चलाएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij