Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

गौशाला–२६ को तस्वीर सार्वजनिक गर्नेमाथि कारबाही

गौशाला–२६ को तस्वीर सार्वजनिक गर्नेमाथि कारबाही

  • काठमाडौं । सन्दीप लामिछानेलाई मुद्दा हाल्ने ‘गौशाला २६’ को फोटो र नाम सार्वजनिक गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीका एक सदस्यलाई कारबाही गरेको छ । 

    onlinepatrika
    Arghakhachi

    सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको हो ।सापकोटाले गौशाला–२६ (परिवर्तित नाम)को तस्बिर सामाजिक सञ्जाल एक्समा पोस्ट गर्दै अदालती फैसलासँग जोडेर पीडितप्रति कटाक्ष गरेको पाइएकाले कारबाहीस्वरुप निलम्बन गरिएको रास्वपाले जनाएको छ ।

    AGNI GROUP

    केही दिनयता गौशाला–२६ को फोटो भन्दै सञ्जालमा भाइरल भइरहेको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij