Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

पत्रकार अमृतलाई मातृशोक

पत्रकार अमृतलाई मातृशोक

  • काठमाडौें । पत्रकार नारायण अमृतलाई मातृशोक परेको छ । नेपालक्लिक्सका प्रधान सम्पादक अमृतकी ९२ वर्षीया आमा लक्ष्मी तिवारीको बुधबार बिहान निधन भएको हो ।

    onlinepatrika
    Arghakhachi

    तिवारीको उपचारको क्रममा काठमाडौंको वीर अस्पतालमा निधन भएको पारिवारिक श्रोतले बतायो ।

    AGNI GROUP

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट